Santosh Khatri

I'm Singer

About

नमस्कार ! म गायक तथा सर्जक सन्तोष खत्री । २०५७-०७-२३ गते यो धर्तिमा पाइला टेकेको दिन। जन्म थलो पर्वत राम्जा देउराली भएपनी कर्म थलो पोखरा बनेको छ। २०७२ सालको एस.एल.सि सकिए लगत्तै गित संगीत क्षेत्रमा केही गर्ने लक्ष्य लिएर हजुरहरुको माया र साथ संगसंगै अगाडी बढेको छु। साथै "मेडिकल ल्याब असिस्टेन्ट" अध्यन गरि आफ्नो पेसालाइ पनि निरन्तरता दिदै आइरहेको छु। हजुरहरुको माया र साथ सहयोगले गर्दा यो गित संगीत क्षेत्रमा मलाइ दिनप्रतिदिन हौसला बढ्दै गएको छ। दिनमै नशा , परेली झिम्काउन, घरको धुरीमा,जाउला भागी आटेर , दुख लाग्छ,देखासिकी , जस्ता गितहरु हजुरहरुमाझ कोसेलीको रुपमा पस्किसकेको छु। हजुरहरुलाइ मनोरञ्जन दिनको लागि केही समय "लठपत्र" हास्य टेलिसिरियलमा पनि कट्टेको रोलमा अनुभव बटुल्न पाए। साथै" नभेटी लाएको माया" नामक एउटा (नोबेल बुक ) पनि आफ्नो केही अनुभव मिसाएर तयार पारेको छु। हेरेर आफ्ना केहि तर्कहरु राखिदिनुहोला किनकी त्यो कथा भित्र मेरो आफ्नै जिवनमा घटेका घटनाहरु समेटिएका छन। यस गित संगीत क्षेत्रमा हौसला दिएर अघि बढ्न सहयोग गर्नुहुने भगवानरुपी दर्सक तथा सुभचिन्तकहरु प्रती हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु। र आउदा दिनहरुमा पनि यसरी नै माया गरिदिनुहुनेछ भन्ने आशा गरेको छु।

  • Birthday: 2057-07-23
  • Permanent City: Parbat
  • Temporary City: Pokhara
  • Age: 21
  • Email: santoshkhatri051@gmail.com
  • Phone:+977 9845478750

EDUCATION

  • SLC Shree Amarsiddha Namuna Higher Secondary School. (2071-2072)
  • - MEDICAL LAB ASSISTANT Gandaki Technical Institute (2073-2074) Batch Topper Percentage (90.62%)
  • PLUS TWO (+2) Shree Janapriya Secondary School (2077-2078) (Management Faculty)

WORK PLACE

  • Gandaki Medical Collage , Pokhara .
  • Aavishkar Hospital , Pokhara

Portfolio

Krishna Pariyar

Tuki Nepal

गित संगीत क्षेत्रमा केही गर्छु भन्ने उदेश्यले निरन्तर आफ्ना मिठा मिठा प्रस्तुतिहरु दिदै आएका प्यारा भाइ सन्तोष खत्रीलाई उज्ज्वल भविस्यको कामना व्यक्त गर्दछु।

Pashupati Sharma

Singer

Sunita Karki

Journalist

शान्त ,शुशिल स्वभावका धनि सन्ताेष खत्री भाइ एक कुशल युवक हुनुहुन्छ । जुन एउटा असल व्यक्तिमा हुनुपर्छ त्याे गुण देख्छु मैले सन्ताेष भाइमा  । सुमधुर स्वरका धनि सन्ताेष भाइले आफ्नै स्वरमा धेरै गीतहरू बजारमा ल्याइसक्नुभएकाे छ । उहाँले गित सङ्गितलाइ पनि प्रथामिकतामा राखेर अगाडि बढि रहनुभएकाे छ । गीत सङ्गितमा मात्र अब्बल नभएर उहाँ साहित्यमा पनि अब्बल हुनुहुन्छ । उहाँले " नभेटी लाएको माया" उपन्यास पनि लेख्नुभएकाे छ । उहाँकाे याे यात्रा सफलतापुर्वक अगाडि बढोस उहाँलाइ धेरै धेरै शुभकामना ।

Dipendra Acharya

BDM

सन्तोष भाइ साच्चिकै प्रतिभावान ब्यक्ति हुनुहुन्छ। एउटा कुशल गायकमा हुनुपर्ने गुण सन्तोष भाइमा देख्छु म । भाइका गितहरु मात्र नभइ साहित्यहरु पनि निकै उत्कृष्ट रहेका छन । अझै प्रगति गर्दै जानू , सुभकामना।

Shanti Shree Pariyar

Singer

पछिल्लो समय साङ्गेतिक क्षेत्रमा उदाउदा कलाकार सन्तोष खत्री भाइलाइ आफ्नो कला र गलालाइ अगाडि बढाउन सुभकामना व्यक्त गर्दछु।

Eleena Chauhan

Singer

आफ्नो गायन र साहित्यिक क्षेत्रलाई निरन्तरता दिदै अगाडी बढ्नु भएका नवगायक सन्तोष खत्री जि लाइ सफलताको धेरै धेरै सुभकामना ।

गाएक ,सङ्गीतकार तथा सङ्गीत सम्योजन

पुष्कर सुनुवार , मेलोडी नेपाल अनामनगर,काठमाडौं

सन्तोश खत्री भाइ आफैमा एक क्षमातावान ,प्रतिभावान ब्यक्ती हुनुहुन्छ उहाँ हरेक क्षेत्रमा कुशलतापुर्वक आफ्नो जिम्मेवारिलाइ सम्पादन गर्न लाई सक्षम हुनुहुन्छ विशेष गरि साङ्गीतिक क्षेत्रमा एउटा उदाउदो ताराको रुपमा प्रस्तुत भएको कुरा नकार्न सकिन्न तसर्थ प्रिय् भाइको आगामी दिनहरुमा पनि यसरी नै नेपालको साङ्गीतिक क्षेत्रलाई शिखरको चुचुरोमा पुर्याउन को लागि याहाको महत्वपुर्ण भुमिका हुन्छ भन्ने पुर्ण आशाको साथ हार्दिक शुभकामना ब्यक्त गर्दछु !

Location:

Pokhara

Call:

+977 9845478750